चिकित्सा शिक्षा सुधारका लागि डा. केसीलाई प्रधानमन्त्रीको यस्तो प्रस्ताव

काठमाडौं– चिकित्सा शिक्षा विधेयक ल्याउन प्रधानमन्त्री केपी शर्मा ओली डा. गोविन्द केसीबीच शनिबार बालुवाटारमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रम ओली र डा. केसीबीच डेढ घण्टा लामो वार्ता भएको हो। भेटमा प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा विद्येयक संसदबाट पारित हुने बताए। ‘संसदले जे गर्छ, त्यही हुन्छ,’ उनले भने। प्रम ओलीले समग्र स्वास्थ्य क्षेत्रका समस्या समाधान…