पुनर्निर्माण आश लाग्दोतिर

काठमाडौं– भूकम्पपछिको पुनर्निर्माणमा आर्थिक वर्ष २०७४÷७५ मा भएका प्रगतिको समीक्षा भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीको अध्यक्षतामा सम्पन्न समीक्षा गोष्ठीले यो आर्थिक वर्ष पुनर्निर्माणमा आशालाग्दो भएको निश्कर्ष निकालेको छ। प्राधिकरण सभाहलमा आयोजित समीक्षा गोष्ठीमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद दवाडीले समग्र क्षेत्रको पुनर्निर्माणमा भएको प्रगतिवारे संक्षेपमा प्रस्तुती राखे। प्राधिकरणको केन्द्रीय आयोजना…