कानुनमन्त्री भण्डारी नेतृत्वको टोली जाजरकोट पुग्यो, पहिरोबाट मृत्यु भएका परिवारलाई राहत दिने घोषणा

सुर्खेत–पहिरो प्रभावित क्षेत्र जाजरकोटमा प्रदेश सरकारका मन्त्री पुगेका छन् । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोली आइतबार जाजरकोट पुगेको हो । वनमन्त्री शक्तिबहादुर वस्नेतसंगको समन्वयमा प्रदेश सरकारको टोली जाजरकोट पुगेको हो । जाजरकोट सदरमुकाममा आईतबार पहिरो जाँदा नौ जनाको मृत्यु भएको थियो । आइतबार प्रदेशसभाको बैठकमा प्रदेश सभा सदस्यले जाजरकोट…