नेपाल प्रहरीलाई डिजिटल गभर्नेन्स आइसिटी अवार्ड

काठमाडौ –आइसिटी अवार्ड २०१८ अन्तर्गत नेपाल प्रहरीले डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०१८ प्राप्त गर्न सफल भएको छ । सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने सरकारी निकायलाई वितरण गरिने यो अवार्ड नेपाल प्रहरीले आफ्नो आन्तरिक प्रशासनलाई सूचना प्रविधीसँग जोड्ने मात्र नभएर सर्वसाधारणलाई प्रदान गर्ने सेवा समेत सूचना प्रविधिको प्रयोगमार्फत् प्रभावकारी रुपमा गर्न सफल र उत्कृष्ट भएकोले नेपाल…