जुम्लामा हेलिकोप्टरको पंखा लागेर एक भारतीयको मृत्यु, प्रहरीले अनुसन्धान थाल्यो

काठमाडौं– हुम्लाको हिल्सामा मनाङ एयरको ‘मनाङ ९ एनएएमडी’ हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीयको मृत्यु भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले अपराह्न सवा ३ बजे यात्रु ओराल्दै गर्दा पछाडिपट्टिको पंखाले लागेर भारतको मुम्बइका ४२ वर्षीय नवीन्द्रकुमार कात्तिक मेहेताको मृत्यु भएको जानकारी दिए उनी कैलाश मानसरोवर दर्शन गर्न आएका थिए। यसैबीच,उक्त घटनाको प्रहरीले अनुसन्धान…