काठमाडौं - नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको १९ औं स्थापना दिवस आइतबार मनाइएको छ । समावेशी लोकतन्त्रको आधार, पूर्ण समावेशी सञ्चार भन्ने नारा सहित दिवसमा सूचना, तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले मौलिक बाजा बजाएर उद्घाटन गरेका थिए । कार्यक्रममा मन्त्री बास्कोटाले आदिवासी जनजाति समुदायको मुद्धा उठानमा खेलेको भुमिकाको प्रशंसा गरे ।१९ वर्ष…