क्षेत्रीय कारागार निर्माणमा ढिलाइ, बाँके जिल्ला कारागारका कैदीले दुख पाए

काठमाडौं - क्षेत्रीय कारागार निर्माणमा ढिलाई हुदा जिल्ला कारागार बाँकेमा रेहका कैदीले दुख पाएका छन् । क्षमताभन्दा बढी कैदीबन्दी कारागारमा रहेका छन् । तीन सय क्षमताको कारागारमा हाल ६५८ जनालाई राखिएको छ । बाँकेकै बैजनाथ गााउपालिका नौवस्तामा तीन हजार कैदीबन्दी अट्नसक्ने क्षमताको क्षेत्रीय कारागार निर्माण भइरहेको छ । तर कारागार निर्माणमा ढिलाइ हुदा कैदीले समस्या…