काठमाडौं– नेपाल प्रहरीका पूर्व एआईजी राजेन्द्रसिंह भण्डारीले भक्तपुरमा भएको इन्काउण्टरको विरोध गरेका छन् । सिआईबीका पूर्व प्रमुख समेत रहेका भण्डारीले भक्तपुरमा सोमबार भएको इन्काउन्टर हिरोइज्मको उदाहरण भएको बताए । एक दैनिक पत्रिकामा लेख लेख्दै भण्डारीले भनेका छन् ‘भक्तपुरमा सोमबार भएको इन्काउन्टर हिरोइज्मको यस्तै एउटा उदाहरण हो । यस्तो शैली भारत र पाकिस्तानमा १३ वर्षअघि नै…