काठमाडौं – उच्च आदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधीश शारङ्गा सुवेदी चढेको गाडीमा आगलागी भएको छ । आगो लागेको समयमा न्यायाधीश गाडीमा सवार थिए । सोमबार कार्यालय विदा भएपछि महेन्द्रराजमार्गस्थित विपिन इन्टरपाईजेज पेट्रोल पम्पमा तेल हाल्न गएको उक्त जीपमा एक्कासी आगो लागेको हो । न्यायाधीश सुवेदी चढेको बा १ झ ८८६३ नम्बरको गाडीमा तेल हालेपछि फर्किने…