एलजीले ल्यायाे फ्रि एसी सर्भिस क्याम्प

काठमाडौं - एलजीले फागुन ८ गते देखि फ्रि एसि सर्भिस क्याम्प ल्याएको छ । जस अन्र्तगत कुनै पनि ब्राण्डको निःशुल्क ए.सी सर्भिस गर्न सकिन्छ । साथै स्पियर पार्टमा ५० प्रतिशत सम्म छुट, नयाँ ए.सि. खरिदमा विशेष छुट र निःशुल्क इन्स्टलेसन र डिइन्स्टलेसन रहेको छ ।  जुनसुकै ब्राण्डको पुरानो एसी उचित मूल्याङकन सँग नयाँ एल.जी ए.सी…