काठमाण्डु – जेनजी आन्दोलनका बेला सिंहदरबार क्षेत्र आसपासको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको हतियार लुटपाट गरी तोडफोड र आगजनीमा संलग्न १ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२६ सुनाकोठीका सम्राट भनिने राजु परियार रहेका छन् । उनले २०८२ भदौ २४ गते भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले प्रयोग गर्ने बन्दुक बोकेर सिंहदरबारको मुख्य गेटसहित विभिन्न स्थानमा सार्वजनिक…