कानुनमन्त्रीको राजिनामा मागेर तामाङ समूदायमाथी अन्याय गरीयो : लामा

काठमाडौं । अनेरास्ववियूकी अध्यक्ष एवम् सांसद नवीना लामाले कानूनमन्त्री शेरबहादुर तामाङको राजीनामाका बारेमा आक्रोश पोखेकी छिन् । लामाले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर तामाङ समुदायमाथि नेकपा र प्रधानमन्त्री केपी ओलीले अन्याय गरेको बताएकी हुन् । उनले छात्रामाथि लगाइएको लाञ्छना गलत मनसायले नलगाएको भन्दै तामाङको संरक्षण गरेकी छिन् । ‘तामाङ समुदायमा जन्मेर पार्टी, राज्य प्रतिनिधित्व, वर्गीया…