सरकारले माग्यो १५ सय शिक्षक, लाइसेन्स नचाहिने

काठमाडौं – सरकारले एक हजार ५ सय जना शिक्षक माग गरेको छ । शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७७ वैशाखदेखि चैतसम्म विद्यालयमा पढाउनका लागि स्वंयसेवक शिक्षक माग गरेको हो । विकास केन्द्रले स्नातक र स्नातकोत्तर तह पास गरेका १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले  http://doe.gov.np मा जागिरका…