गोविन्द केसीको समर्थनमा धनगढीमा प्रदर्शन

धनगढी– चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा धनगढीमा पनि प्रदर्शन गरिएको छ । आम नागरीक समुहको नाममा शनिबार धनगढीको एलएन चौकमा प्रदर्शन गरिएको हो ।प्रदर्शनमा स्थानिय नागरिक अगुवा, चिकित्सक, सर्वसाधारण लगायत विभिन्न पेशा व्यवसायमा आवद्ध ब्यक्तिहरु सहभागी थिए । प्रदर्शनमा सहभागिहरुले नागरिक आवाज दवाउन पाईदैन, माफियामुखी चिकित्सा ऐन चाहिदैन लेखिएका…