महाकाली करिडोरः चर्चा धेरै काम कम, निर्माणको गति सन्तोषजनक देखिएन

कञ्चनपुर – एक दशकअघि निर्माण शुरु भएको महाकाली करिडोर चर्चामा धेरै आउने गरेको भए पनि त्यसको निर्माण गति भने सन्तोषजनक देखिएको छैन । कञ्चनपुरको ब्रह्मदेवदेखि महाकाली नदी किनार हुँदै दार्चुलाको तिङ्करसम्म करिब ४२५ किलोमिटर लम्बाइ रहेको करिडोरको निर्माण विभिन्न सरकारी प्रक्रियामा भइरहेको ढिलाइकै कारण बढी प्रभावित हुँदै आएको छ । सरकारले तराई क्षेत्रलाई हिमालसँग जोड्ने…