काठमाडौं - देश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश नं ५ ले सातवटै प्रदेशको अगुवाइ गरेको बताएका छन् । दाङको बेलझुण्डीमा प्रदेश नं ५ सरकारको आयोजनामा आजदेखि शुरु भएको प्रदेश एक्स्पो उद्घाटन गदै उनले भने, “योजना अनुरुप बजेट तर्जुमाको अभ्यास हामीले मात्रै गरेका छौँ ।” प्रदेश नं ५ लाई मिनी नेपालका रुपमा लिइएको भन्दै…