काठमाडौं– अहिले चर्चा विश्वकप फुटबल प्रतियोगिताको छ। अर्जेन्टिना र पोर्चुगल जारी प्रतियोगिताबाट बाहिरिसके पनि ती दुवै टिमका समर्थकबीच अझै बहस जारी छ। फुटबलका फ्यानहरुबीच विशेषगरी लियाेनी मेसी र क्रिस्टियानो रोनाल्डोमध्ये कुन राम्रो? भनेर बहस भइरहेको हो। तर, विश्वकप आयोजक देश रसियामा भने अचम्मको घटना भएको छ। २६ जुनको घटना अनुसार मेसी र रोलान्डोमध्ये को राम्रो…