विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नुपर्छ : प्रम ओली

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नु पर्ने बताएका छन्। प्रदेश  २ का सांसदहरुसँग  बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रदेश नं २ का नेकपाका साँसदहरुले त्यहाँको विकास,समृद्धि,शिक्षा,स्वास्थ्य,सामाजिक सुधार आदि जस्ता क्षेत्रमा उठाएका समस्याको बारेमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले प्रदेश नं २ को स्वरुप फेर्नका लागि यहाँका…