काठमाडौं - हिमपात र हिमपहिरोका कारण अन्नपूर्ण आधारशिविर नजिक देउराली र हिम्कु केभको बीचमा हराइरहेका ४ जना कोरियाली र ३ जना नेपाली गाइडको अवस्था अझै पनि अज्ञात नै रहेकाे छ। अन्नपूर्ण हिमालको आधार शिविरमा अलपत्र परेका नेपाली र विदेशी गरी डेढ सयजनाको सिम्रिक एयरले शनिबार उद्धार गरेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। कास्कीको अन्नपूर्ण…