दूर्गा प्रसाईंलाई कानुनी फन्दा, राजनीतिक आडमा मात्तिएपछि मुद्दै–मुद्दा

काठमाडौं - जतिबेला तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको कुरा चलिरहेको थियो, त्यतिबेला एकाएक चर्चामा आएको नाम हो दूर्गा प्रसाईं । दुवै पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सँगै राखेर मार्सी चामलको भात खुवाइरहेको तस्वीर सार्वजनिक भएपछि प्रसाईंको ‘पावर’बारे चर्चा चल्यो । यसबीच उनले खोल्न चाहेको मेडिकल कलेज र डा.…