काठमाडौं - तातोपानी नाका अर्को वर्षको मे महिनाबाट खुल्ने भएको छ । बिहिबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आउँदो मे महिनाबाट तातोपानी नाका खुल्ने बताएका हुन् । तीन वर्षअघिको भूकम्पका कारण चीनसँगको व्यापारिक नाका तातोपानी बन्द भएको थियो। मितेरी पुलसम्म पुग्न नेपालले आफ्नो तर्फ सडक निर्माण कार्य सकेपछि नाका खुला हुने उनले जानकारी दिए। चीन तर्फको भन्सार कार्यालय…