रवि लामिछानेको वाचा : रास्वपाबाट खराब सांसद जितेमा फिर्ता बोलाउँछौं

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीबाट खराब व्यक्तिले चुनाव जितेमा पछि फिर्ता बोलाइने बताएका छन् । आईतबार चितवनमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले मतदातासामु खराब सांसदलाई फिर्ता बोलाउने वाचा गरे । उनले भने, ‘म आज चोकमा उभिएर भन्छु, यदि हामीले राम्रोसँग छान्न नपाएर, रोज्न नभ्याएर रास्वपाले जितेर गएका मानिसहरू खराब परेछन्…