धनगढीमा गोली प्रहार गरी साढे ९ लाख लुट्ने काठमाडौबाट पक्राउ

काठमाडौं– कैलालीको धनगढीमा एक व्यक्तिलाई गोली प्रहार गरी साढे ९ लाख लुटेर फरार भएकाहरु काठमाडौंबाट पक्राउ परेका छन्। एक साता अघि प्रभु मनि ट्रान्सफरका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गरी साढे ९ लाख लुट्ने रामप्रवेश राना र कुल्लु भनिने कालु राना आइतबार राति काठमाडौंको गोंगबुबाट पक्राउ परेका हुन्। यद्यपी, लुटिएको रकम भने बरामद नभएको कैलालीका…