काठमाडौं - आयल निगमका विवादास्पद कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उनले बिहीबार राजीनामापत्र बुझाएका हुन्। निगममा रहँदा खरिद गरेको जग्गामा करोडौं अनियमितता भएको खुलेपछि उनीमाथि छानबिन भएको थियो। लगत्तै उनलाई मन्त्रालयमा तानिएको थियो। उनको कार्यकाल करिब ६ महिना बाँकि थियो राम्रो काम गर्दागर्देेै आफूलाई बदनियत जिम्मेवारविहिन…