दाङ - जनकपुरबाट नेपालगञ्ज तर्फ जाँदै गरेको ना ५ ख १८२९ न को यात्रुबाहक बस दाङको पहरुवामा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् । दुर्घटनामा भारतीय नागरिक मोहम्मद मुर्वीको ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।घाइते मध्ये ९ जनालाई लमहीमा प्रारम्भिक उपचारपछि नेपालगञ्ज लगिएको छ ।…