काठमाडौँ - वरिष्ठ न्यूरो सर्जन प्रा डा उपेन्द्र देवकोटालाई जन्मघर गोरखा लगिने भएको छ ।उनको सघन उपचार कक्षमा उपचार भइरहेको छ । इन्ष्टिच्यूटले आज विज्ञप्ति जारी गर्दै प्रा डा देवकोटाको अवस्थालाई लिएर सामाजिक सञ्जालमा आइरहेका खबरमा कुनै पनि सत्यता नरहेको स्पष्ट पारेको छ । तर देवकोटाकै इच्छा अनुसार आजै जन्मथालो गोरखा लगिने तयारी अस्पतालका प्रशासन…