सामूहिक तरकारी खेतीबाट गाउँको विकास गर्दै ओडारगाउँका महिला

मनाङ - आजभोलि महिला आयआर्जनका लागि समूह बनाई बचत र आयआर्जनतिर उन्मुख हुंदै आएका छन् । हिमाल पारिको जिल्ला मनाङको नाँसो गाउँपालिकास्थित ओडार गाउँका महिला समूहले जिल्ला कृषि कार्यालयबाट दश हजार अनुदान लिएर करिब दुई रोपनी जग्गामा अर्गानिक तरकारी खेती गर्दै आएका छन् । गत वर्षदेखि शुरु गरेका यी महिला समूहले आलु, लसुन, काउली, बन्दागोवी…