अनिष्ट हुने त्रासले जमरा राख्दैन माझी समुदाय

बागलुङ - बागलुङ नगरपालिका वडा नं १ खनियाबास, सुन्दर बस्तीमा हिजोआज दशैंँको रौनक छ । कालीगण्डकी किनारमा रहेको बस्ती माझी समुदायको हो । विसं २०४८ तिर बागलुङ–पोखरा सडक निर्माणका क्रममा विस्थापन भएका माझी परिवारले दुई वर्ष पहिले नयाँ घर पाएका छन् । विस्थापित परिवारका पुस्ताैं पुराना घर फेरिए तर संस्कार भने फेरिएका छैनन् । दशैंँमा…