बोलपत्र गर्दा नेपाली कम्पनीलाई प्राथमिकता दिन माग

काठमाडौं – निर्माण व्यवसायीले कुनै पनि आयोजनामा बोलपत्र आह्वान गर्दा नेपाली कम्पनीलाई प्राथमिकता दिइनुपर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले आज आयोजना गरेको पत्रकार सम्मेलनमा महासङ्घका पदाधिकारीले सार्वजनिक खरीद विधेयकमा संशोधन गरेर स्वदेशी कम्पनीलाई प्राथकिमता दिनुपर्ने बताएका हुन् । महासङ्घका अध्यक्ष रवि सिंहले स्वदेशी कम्पनीलाई प्राथमिकता दिँदै कम कबोल गर्ने विदेशी कम्पनीभन्दा बढी कबोल…