काठमाडौं – सर्लाही, कञ्चनपुर, महोत्तरी र नवलपरासीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । सर्लाही, लालबन्दी नगरपालिका–१० स्थित सडकमा ना.२ ह ४३६३ नम्बरको अटोबाट बिहीबार दिउँसो लडेर हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष व्यक्तिको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको टेकसास अस्पताल लालबन्दी हुँदै समर अस्पताल…