काठमाडौं – नेपालले भारत र पाकिस्तानबीचको तनाव कम गर्नका लागि मध्यस्थता निभाउने प्रस्ताव गरेको छ । नेपाल सरकारका एक सुत्रले भनेका छन्, “कुनै पनि समस्या सुल्झाउनका लागि वार्ता सबैभन्दा राम्रो तरिका हो । मतभेद हुन सक्छ, तर यसलाई वार्ताको माध्यमबाट सुल्झाउन सकिन्छ । यदी आवश्यक भयो भने हामी मध्यस्थताको भूमिका निर्वाह गर्न सक्छौं ।” सुत्रका…