पशुपतिनगर – छ दशक अघि यातायात चल्न शुरु गरेको झापादेखि इलाम जोड्ने दानाबारी (सुखानी) –राजदुवाली (इलाम) सडक कालोपत्र हुने भएपछि स्थानीय हर्षित भएका छन् । विसं २०१७ मा इलामका तत्कालीन बडा हाकिम सन्तवीर लामाले ट्याक्सी चढेर इलाम गएको बाटो विभिन्न कारणबाट ओझेलमा परेको थियो । प्रदेश सरकारको पहलमा सडक कालोपत्र हुने भएपछि स्थानीय हर्षित भएका…