काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा रहने भएको छ। एमाले र माओवादी केन्द्र विगठन पश्चात गठन भएको नेकपाका जनसंगठन र जनसम्पर्कका कामहरु पेरिसडाँडा रहने छन्। धूम्रबाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन एमालेको स्थायी र पेरिसडाँडामा माओवादी केन्द्रका केन्द्रीय कार्यालय थिए । शुक्रबार विघटित पार्टीका सूचनापाटीहरु झिकिने बताइएको छ। निर्वाचन आयोगमा बिहीबार दर्ता…