चर्चित नेपाली फुटबलर मणि शाहको निधन

काठमाडौं– नेपालका पूर्वराष्ट्रिय फुटबलर मणि शाहको निधन भएको छ। लामो समयदेखि कलेजोको रोगबाट पीडित शाहको ५१ वर्षको उमेरमा सोमबार थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। सोमबार साँझ ५ बजेर ४२ मिनेटमा निधन शाहको निधन भएको अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले पुष्टि गरे। उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि एन्फा…