काठमाडाैं–विश्वभर छरिएर रहेका युवा विद्यार्थीलाई एक जुट गर्ने उद्देश्यले आउ साथिहरु आफ्नो स्कुल आफै बनाउ भन्दै नेपाल विद्यार्थी संघ अमेरिका शाखाले आव्हान गरेको छ। नेपाल विद्यार्थी संघ अमेरिका शाखाद्वारा एक वृहत कार्यक्रमकाबीच १ लाखको चेक हिमालय राष्ट्रिय माविका अध्यक्षलाई हस्तान्तरण गरेको छ। उक्त कार्यक्रममा नेविसंघ अमेरिका शाखाका प्रवक्ता मदनराज कठायत वि शिष्ठ आतिथि रहेका थिए। कार्यक्रमका…