काठमाडौं–ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले कृषि, उर्जा र जीवीकोपार्जनमा परिवर्तन ल्याउने गरि पानीको बृहत र विषेश परियोजनामा ध्यान दिने बताएका छन् । ‘हाम्रो सरकारले कृषि, उर्जा र जीवीकोपार्जनमा परिवर्तन ल्याउने गरि पानीको बृहत परियोजनामा ध्यान दिनेछ ।’ उनले भने, ‘हाम्रो मन्त्रालयले यस्ता परियोजनाको विकाशमा विषेश ध्यान दिनेछ, जसले आर्थिक विकाश र समृद्ध नेपाल…