मन्त्रिपरिषद् पुनर्गठनमा देउवा किन अनिच्छुक ?

काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा भए पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा त्यसमा अवरोधक बनेका छन्। बिहीबार बालुवाटारमा बसेको सत्तारुढ कांग्रेस र एमाले शीर्ष नेताहरूको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल गर्ने तयारी भए पनि सभापति देउवाको अनिच्छाका कारण त्यो सम्भव भएन। एमालेका एक नेताका अनुसार प्रधानमन्त्री ओली सरकारमा रहेका केही मन्त्रीहरू फेर्न…