काठमाण्डु - नेकपा (माओवादी केन्द्र)को जारी स्थायी समितिको बैठक शनिबार पनि बस्दैछ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा सुरु हुने बैठकमा नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमाथि धारणा राख्नेछन् । अध्यक्षको प्रस्तावमाथि धारणा राख्न प्रत्येक सदस्यलाई १०–१५ मिनेटको समय छुट्याइएको छ । ‘अध्यक्षले एजेन्डा पेस गरेपछि छलफलका लागि प्रत्येक सदस्यलाई १० देखि १५…