काठमाण्डु – संयुक्त जेनजी आन्दोलनका अगुवाहरूले निर्वाचनको विरोधी नभए पनि आफूहरूका माग सम्बोधन नगरी हुने निर्वाचन स्वीकार्य नहुने चेतावनी दिएका छन् । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी जेनजी ‘अजय सोडारी’सँग सरकारले गरेको ६ बुँदे सम्झौत कार्यान्वयन गर्न ढिलाइ गरेकोप्रति रोष व्यक्त समेत गरेका छन् । संयुक्त जेनजी आन्दोलनका सहसंयोजक अजय सोडारीले आफू…