सुनचाँदीको भाउले राख्यो नयाँ रेकर्ड

काठमाण्डु– नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको भाउ बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले बढेको हो । हिजो सुन २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा १४५…