नवलपुर – पूर्वी नवलपरासीको बुलिङ्टार गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मेला हेरेर घर फर्किँदै गरेको ट्याक्टर छरछरेमा अनियन्त्रित भएर सडकबाट २ सय मिटर तल खसेको हो । दुर्घटनामा मृत्यु हुनेमा २२ वर्षीय नरबहादुर सुस्लिङ, ५९ वर्षीय यमानसिंह सुस्लिङ, ४० वर्षीय पूर्णबहादुर थापा र २५ वर्षीय लिलाबहादुर सारु रहेको जिल्ला प्रहरी…