नेपालगञ्ज कपः लुम्बिनी यात्रीज र एनआईसी गोर्खाज विजयी

काठमाडौं– आर्शिवाद पेन्ट्स नेपालगञ्ज कपको छैठौ दिन शनिवार एबरोल टी एमटी लुम्बिनी यात्रीज र एनआईसी एसिया दंगाली गोर्खाज विजयी भएका छन्। आर्शिवाद पेन्ट्स पाल्पा योद्याजलाई हराउँदै लुम्बिनीले लगातार आफनो तेस्रो खेलमा तेस्रो जित निकालेको हो। प्रतियोगितामा कुनै पनि जित दर्ता नगरेको यात्रीजले ४ विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिंग रोजेको पाल्पा योद्याजले…