‘कम्पन’ लिएर आए पत्रकार पन्थी, तीन पूर्वप्रधानमन्त्रीमार्फत् विमोचन गरिने

काठमाडौं –पत्रकार किशोर पन्थी पुस्तक ‘कम्पन’ लिएर आएका छन्। १२ वैशाख २०७२ को भूकम्प पश्चातका वास्तविक घटना उल्लेखित ‘कम्पन’ आगामी वैशाख १० गते विमोचन गर्न लागिएको हो । पुस्तकको तीन पूर्वप्रधानमन्त्री क्रमशः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँशक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई र नेकपा एमालेका नेता माधव नेपालले संयुक्त रुपमा विमोचन…