काठामाडौं – त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा बिहीबार राति ठूलो दुर्घटना टरेको छ । एक मलेसियन विमान उडान भर्न लाग्दा घाँसे मैदानमा जोतिएको थियो । विमानस्थलमा बंगलादेशको युएस बंगला विमान ठूलो दुर्घटनामा परेको एक महिनाछि नै मलेसियन विमान ठूलो दुर्घटनाबाट जोगिएको हो । मालिन्दो एयरको जहाज दुर्घटना भएपछि आन्तरिक उडान पनि ठप्प भएको छ । आन्तरिक टर्मिनलमा…