काठमाडौँ- वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कानूनी व्यवस्था, उपयुक्त संरचनाको निर्माण र व्यवस्थापकीय पक्षमार्फत सबै तहका सरकारको सक्रियता र समन्वयमा स्वच्छ वातावरणमा बस्न र बाँच्न पाउने नेपालीको अधिकारको प्रत्याभूति गरिने बताएका छन् । ‘नेपालमा फोहोर पानी प्रशोधनको विकेन्द्रित मार्गचित्र : दक्षिण एशियाली अनुभवबाट सिकाइ’ विषयको एकदिवसीय अन्तर्राष्ट्रिय गोष्ठीको आज उद्घाटन गर्दै उनले सन् २०३० सम्म…