काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त कानुन सचिवमा राजीव गौतमलाई सिफारिस गरेको छ। कानुन मन्त्रालयमा कामु सचिवको रुपमा रहेका डिल्लीराज घिमिरेलाई प्रधानमन्त्री कार्यालय बढुवा गर्दै सरुवा गरिएको छ। बैठकले विद्यार्थी भर्ना अभियान सफल पार्न अभियान सशक्त रुपमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ। कानुनमन्त्री शेरबहादुर तमाङका अनुसार मन्त्रिपरिषद् बैठकले वित्तीय व्यवस्थापनका लागि विश्व…