रमेश लम्साल काठमाडौं – बिहान साढे आठ बजे पानी पोखरीस्थित आइएमई कम्प्लेक्समा पुगेपछि उनले घडी हेरे र भने, “सरी है, मैले तपाईँहरुलाई धेरै समय त कुराइन ?” तर त्यतिबेला साढे आठ बज्न दुई मिनेट बाँकी नै थियो । उनले नै हामीलाई बिहान साढे आठ बजेको समय दिएका थिए । हामी त्यसको दुई मिनेटमात्र अघि त्यहाँ…