भक्तपुर- ऐतिहासिक बिस्केट जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न यसवर्ष दिउँसो भैरवको रथ तान्ने निर्णय गरिने भएको छ । गुठी संस्थान कार्यालय, जात्रा चलाउने गुठियार, पुजारी, नाइके, स्थानीय बासिन्दासँगको छलफलमा दिउँसो २ बजे नै तौमढीबाट भैरवको रथ तान्ने र साँझ ५ बजेसम्म रथलाई गहिटी पु¥याउने निर्णय भएको यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । जात्राको…