काठमाडौं –यूएस बंगला विमान दुर्घटनामा घाइते भएकी अछाम मंगलसेनकी प्रिन्सी धामीको उपचारको क्रममा मृत्यु भएको छ । भारतको नयांदिल्लीमा उपचारका क्रममा बिहीबार उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ७१ जना सवार विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थनमा अवतरणका क्रममा फागुन २८ गते दुर्घटना भएको थियो । बंगलादेशको राजिव रवेडा मेडिकल कलेजबाट एमबीबीएस अन्तिम वर्षको परीक्षा…