सडक बनाऊ, तर धुलो नउडाऊः उच्च अदालत

काठमाडौ‌- मानव स्वास्थ्यमा असर नपर्ने गरि भौतिक संरचना निर्माण गर्न-गराउन उच्च अदालत तुलसीपुर, इजलास नेपालगन्जले सरोकारवाला निकायको नाममा अन्तरिम आदेश जारी गरेको छ। मानव स्वास्थ्यमा असर पर्ने गरि सडक निर्माणका काम भएको तथ्य सार्वजनिक गर्दै अदालतले धुलो नउडाएर निर्माणको काम गर्न–गराउन सरोकारवाला निकायलाई निर्देशन दिएको हो। ‘संरचना निर्माण गर्दा आम नागरिकको स्वास्थ्यलाई ख्याल गरी स्वास्थ्यमैत्री…